आर्थिक तथा व्यावसायिक ऐन/नियमका बारेमा बृहद प्रशिक्षण कार्यक्रम गरिदै
नेपालगञ्ज : आर्थिक तथा व्यावसायिक ऐन कानूनका विषयमा जानकारी दिन नेपालगञ्जमा प्रशिक्षणमूलक बृहद कार्यक्रमको आयोजना गरिदै छ । पहिलो पटक उद्द्योगी , ब्यापारी र बरिस्ठ लेखापालहरुको लागी यस्तो कार्यक्रम आयोजना गनृ लागिएको सिए दिक्षित एण्ड एशोसियटका सिए तेजप्रकाश दिक्षितले जानकारी दिनुभयो । उहाँका अनुसार,आयकर ऐन, मुल्य अभिबृद्धि कर ऐन, श्रम ऐन, औधोगिक व्यवसाय ऐन, सामाजिक सुरक्षा कोष
सम्बन्धमा प्रश









