‘गाउँमा कफी खेती, शहरमा क्याफे’ –सिद्धार्थ समूहको नौलो काम
चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा होटल सोल्टीमा रात्रिभोज आयोजना गरिएको छ । राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रिभोजमा नेपाली नेताहरूलाई पनि निम्तो दिइएको छ । रात्रिभोजमा केही नेपाली मौलिक परिकार चिनियाँ राष्ट्रपति सीलाई खुवाइएको छ । जसमा गुल्मी र इलामको कफी पनि छ । गुल्मीको कफीका बारेमा केही महिना अघि हामीले तयार गरेको स्टोरी यहाँ पुन प्रकाशन गरिएको छ









