पाँच करोड भन्दा कमका दुई दर्जन उद्योगका फाइल अलपत्र,कारण यस्तो छ
-अमर बडुवाल/बिजमाण्डू
काठमाडौं। सरकारले विदेशी लगानी सम्बन्धी कानुन संशोधन गरेर न्यूनतम ५ करोड रुपैयाँ तोकेपछि पाँच करोड भन्दा कमका दुई दर्जन उद्योगका फाइल अलपत्र परेका छन्।न्यूनतम सीमा तोक्नु भन्दा अघि उद्योग विभागमा दर्ता भएका फाइल अलपत्र परेका हुन्।
चैतमा लगानी सम्मेलनका समयमा विदेशी लगानी सम्वन्धी कानुन आयो। तर दुई महिनासम्म विदेशी लगानीको न्यूनतम सीमा तोक्ने काम भएन्।दु









