डकर्मी तालिम सम्पन्न, सीप सिकाए बिदेश जान नपर्ने
नेपालगन्ज : सेभ द चिल्ड्रेन र भिडिसेफको साझेदारीमा सँचालित युवा सशक्तिकरण बुलगारी परियोजनाको समन्वयमा तिलागुफा नगरपालिका, नगहरीनाथ गांउपालिकाको आर्थिक सहयोग तथा इलाइत प्रविधिक सँस्थाको प्रविधिक सहयोगमा भिडिसेफ नेपालको ३ सय ९० घण्टे डकर्मी तालिम शुक्रबार सम्पन्न भएको छ।
समापन कार्यक्रमको अध्यक्षता भिडिसेफ नेपालका अध्यक्ष मिन बहादुर बोगटी, प्रमुख अतिथी तिलागुफा नगरपालिकाका नगरप्रमुख रतन बहादुर शाही









