हाइब्रिड गाडीमा ५० प्रतिशत छुट, कस्ता हाइब्रिड कार आउलान् नेपाल ?
काठमाडौं – सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटबाट हाइब्रिड कारमा लाग्दै आएको भन्सार र अन्तःशुल्कमा ५०/५० प्रतिशतले छुट दिएको छ ।
अहिले यस्ता खाले गाडीमा मूल्यमा ८० प्रतिशत भन्सार महशुल र ६० प्रतिशत अन्तशुल्क लाग्छ । अर्थमन्त्रीले ५० प्रतिशत भन्सार र अन्तशुल्क कटौती गरेपछि ४० प्रतिशत भन्सार र ३० प्रतिशत अन्तशुल्क लाग्ने छ ।
अर्थमन्त्री डा युवराज खतिवडाले कम्प्रेसन–इग्निसन इन्टरनल कम्बसन पिष्ट









