‘बजेटले गार्मेन्ट उद्योगलाई प्रोत्साहन गर्छ ’– टंक धामीको प्रतिक्रिया
नेपालगन्ज १७ जेठ : आर्थिक वर्ष २०७६/७७ को बजेटले गार्मेन्ट उद्योगलाई प्रोत्साहन गर्ने नीति लिएको भन्दै नेपालगन्जका गार्मेन्ट उद्योगीहरुले स्वागत गरेका छन् । नेपालगन्ज पश्चिम नेपालकै ठुलो गार्मेन्ट उत्पादन हुने शहरका रुपमा चिनिन्छ । यहाँ साना ठुला झण्डै तीन दर्जन गार्मेन्ट उद्योगहरु सन्चालनमा छन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य समेत रहनुभएका कमल गार्मेन्ट उद्योगका सन्चालक टंक ब









