भाटभटेनी एकवर्ष भित्रै नेपालगन्ज सहित थप चारवटा शहरमा संचालनमा आउँदै
काठमाडौं । स्वदेशी बजारमा दैनिक किनमेलको वस्तु एउटै छानामूनि उपलब्ध गराउने व्यवसायको शुरुवात गरेको श्रेय पाएको सुपर स्टोर भाटभटेनीले यो वर्ष चारवटा नयाँ सुपर स्टोर संचालनमा ल्याउने भएको छ । काठमाडौं उपत्यकाभित्र चक्रपथमा संचालनमा रहेका स्टोरमध्ये चौथो सुपर स्टोर शुक्रबार देखि महिनाबाट ललितपुरको चापागाउँ सातदोबाटोमा संचालनमा ल्याएको छ। चक्रपथमा यसअघि महाराजगन्ज, कोटेश्वर, बालाजु र कलंकीमा भाटभटेनीक









