
भुकम्प प्रभावित विद्यार्थीका लागि बराहताल पालिकाका अध्यक्षको उदाहरणीय काम
नेपालगन्ज २४ कात्र्तिक । बराहताल गाउँपालिका सुर्खेत जाजरकोट र रुकुम पश्चिम जिल्लाका भूकम्प प्रभावितलाई आर्थिक सहयोग मात्रै गरेन् त्यहाँबाट बालबालिकालाई उच्च शिक्षा पढाइने निर्णय गरेर फरक उदाहरण प्रस्तुत गरेको छ ।
पालिका अध्यक्ष भिमबहादुर भण्डारीका अनुसार, विभिन्न स्थानीय तहमा बिनाशकारी भुकम्पबाट मानवीय तथा भौतिक संरचनाको क्षति भएका नागरिकहरूलाई पुनः स्थापना तथा भौतिक संरचनाको पुननिर्माण कार