सूचना/प्रविधि

जाडोको कपडा तयार

जाडोको कपडा तयार

   
बाँके : न्यू लुम्बिनी गार्मेन्ट उद्योग, घरबारीटोल नेपालगन्जले जाडोको मौसमलाई लक्षित गरी कपडा उत्पादन गर्न सुरु गरेको छ । जाडोको मौसम नजिकिएकाले अत्याधुनिक मेशिनबाट कपडा उत्पादन सुरु गरिएको सन्चालक कश्मिरा खातुनले बताईन । न्यू लुम्बिनी गार्मेन्ट उद्योगमा हालै मात्रै कच्चा पदार्थ उत्पादन गर्ने अत्याधुनिक सर्कुलर, पाउरफ्लाईट मेशिन ल्याईएको छ । अहिले यो मेशिनले आफै कच्चा पदार्थ उत्पादन गर्छ । सन्चालक
गोचालीमा ढिकरीको स्वाद

गोचालीमा ढिकरीको स्वाद

   
नेपालगन्ज : ढिकरी अनि सिद्रा माछा त्यो पनि बयरको अचारको स्वादमा खाने मन छ ? यदि छ भने चारवाहिनीरोडदेखि भेरी अन्चल अस्पताल जाने बाटोमै खुलेको छ, गोचाली खाजा घर । थारु समुदायका महिलाले थारु समुदायका लोकपृय खाजाहरु पाइने गरी उक्त खाजा घर खोलेका छन् । थारु समुदायमा पाईने ढिकरी,सिद्रा माछाको परिवार, बयरको अचार एकपटक खान नचाहाने को नै होला र ? त्यो स्वादको खोजीका लागि अब अन्त धाउन नपर्ने गोचाली खाजा घर

ओम प्लाईको काठमाण्डौंमा शोरुम सुरु

   
नेपालगञ्ज : नेपालगन्जमा रहेको ओम प्लाई एण्ड फर्निचरले आफ्ना उत्पादनको बिक्री बितरणका लागि देशभर बजार बिस्तार गरिरहेको छ । पछिल्लो समय लोकपृय बन्दै गएको ओम प्लाईका उत्पादनहरु बिक्रीका लागि उद्योग आवटलेटका रुपमा राजधानी काठमाण्डौंमा शोरुम सन्चालन ल्याईएको छ । उद्योगका प्रबन्ध निर्देशक पशुपति दयाल मिश्रका अनुसार राजधानी काठमाण्डौंस्थित सानो भ¥यागंमा सोरुम सन्चालन गरिएको छ । उक्त सोरुमबाट ओम प्लाईका

अनुज्ञापत्र लिनेको संख्या बढ्दै

   
बाँके : साना उद्योगहरुले पनि गुणस्तर परिक्षणका लागी अनुज्ञापत्र लैजाने क्रम बढेको छ । बा“के, बर्दिया, सुर्खेत र दाङ्गका सानो लगानीका ब्यवसायीहरुले आफ्नो उद्योगबाट उत्पादन हुने हरेक सामाग्रीहरुको गुणस्तर परिक्षण गरी अनुज्ञापत्र लैजानेको संख्या बढ्दै गएको खाद्य नियन्त्रण तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले जानकारी दिएको छ । उक्त कार्यालयका सूचना अधिकारी बिनोद श्रीबास्तवका अनुसार, चालु आर्थिक बर्