
पशुपतिदयाल मिश्रले बनाउन चाहेको स्मार्ट सिटी कस्तो हो ?
नेपालगन्ज—नेपालगन्ज उपमहानगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार पशुपतिदयाल मिश्रले नेपालगन्जलाई स्मार्ट सिटी बनाउने उदघोष गरेका छन् ।
भन्नका लागि मात्रै नभएर गर्नका लागि नै मिश्रले स्मार्ट सिटी योजना ल्याएको दाबी गरेका छन । निर्वाचनमा समेत हाइटेक प्रचार गरिरहेका मिश्रसंग नेपालगन्जलाई कसरी स्मार्ट सिटी बनाउने भन्ने प्रष्ट भिजन रहेको छ ।
उमेरले ६० कटे पनि प्रविधिको प्रयोगमा भने युवा उ