
भूमिहिन समस्या समाधान गर्ने विधेयकका १२ बिशेषता यस्ता छन्
काठमाडौं : भूमि सम्बन्धि आठौं संसोधन विधेयक संघिय प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । भूमि सम्बन्धि आठौं संसोधन विधेयक २०७५ का सम्बन्धमा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदको क्रमसंख्या १ देखि १० सम्म उल्लेखित संशोधनसहित मंगलबार आज प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्विकृत भएको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मावकुमारी अर्यालले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको