सुबिसुमा भएको आगलागीको क्षतिको अझै एकिन भएन
काठमाडौं। इन्टरनेट कम्पनी सुबिसुमा बुधबार भएको आगलागीको क्षतिको एकिन तथ्यांक अझै आउन सकेको छैन।तर कम्पनीले बीमा गरेकोले क्षतिपूर्ति भने सहजै पाउनेछ।कम्पनीले शिखर इन्स्योरेन्समा बीमा गराएको छ।
कम्पनीले ८० करोड रुपैयाँ बराबरको बीमा गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुधिर पराजुलीले जानकारी दिए। बीमा कम्पनीले आगलागी भएपछि स्थलगत अध्ययन गरेको थियो।
आगलागीबाट भएको क्षतिको एकिन तथ्यांक तयार पा









