१६ वर्षमै विवाह गर्न पाउनुपर्ने माग राखेर फेरी चक्काजाम र धर्ना !
नेपालगञ्ज – १६ वर्षको उमेरमै बिवाह छोरीको बिवाह गर्न पाउनुपर्ने माग गर्दै बिहिवार पनि नेपालगञ्जमा एकाध पुरुषको अगुवाईमा महिलाहरुको एउटा समूहले नेपालगञ्ज उपमहानगरपालिका अगाडी धर्ना दिदै चक्काजाम गरेको छ । चक्काजामका कारण नेपालगञ्जको सवारी सञ्चालन केहीबेर प्रभावित भयो ।
कानून बिपरित बिवाह गर्न पाउनुपर्ने भन्दै चक्काजाम गर्ने उक्त समूह कुनै संगठित शक्ति भने होइन । जानकी गाउँपालिका वडा नम्बर ६ का राम









