भिडियो

तलव भत्ता सामाजिक काममा

तलव भत्ता सामाजिक काममा

   
नेपालगञ्ज -दुईबर्षअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाले निर्वाचित भएपछि तलबभत्ता नलिने घोषणा गर्नुभएको थियो । मेयरमा निर्वाचित भएको दुईबर्षमा डा. राणाले सम्पूर्ण तलबभत्ता गरि १० लाख बढि रुपिया सामाजिक कार्यमा खर्च गर्नुभएको छ । डा. राणाले क्यान्सर लगायत गम्भिर खालको रोगका विरामीको उपचार, गरिब तथा जेहेन्दार विद्यार्थीलाई पढाईमा सहयोग तथा विभिन्न स
कुमारी बैंकको नाफा २८.०३ प्रतिशतले वृद्धि, अन्य वित्तीय सुचक कस्तो ?

कुमारी बैंकको नाफा २८.०३ प्रतिशतले वृद्धि, अन्य वित्तीय सुचक कस्तो ?

   
 कुमारी बैंकले गत आर्थिक बर्ष २०७५/०७६ मा २८.०३ प्रतिशतले नाफा बढाएको छ । बैंकले अघिल्लो आर्थिक बर्षको तुलनामा २९ करोड २१ लाख रुपैयाँ बढीले नाफामा वृद्धि गरि गत आर्थिक बर्ष १ अर्ब ३३ करोड ४० लाख रुपैयाँ खुद मुनाफा गरेको हो । बैंकले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७५/०७६ को वित्तीय विवरण अनुसार बैंकले प्राय सबैजसो आम्दानीका सूचकहरु बढाएको छ । गत आर्थिक बर्षमा बैंकले ७३ अर्ब २०
रोक्का राखिएको यातायात संघको बैंक खाता फुकुवा

रोक्का राखिएको यातायात संघको बैंक खाता फुकुवा

   
काठमाडौं। सरकारले यातायात संघ/समितिको बैंक खाता फुकुवा गरिदिएको छ। साउन १६ गते बसेको मन्त्रीपरिषदको बैठकले कम्पनीमा रुपान्तरण भएका यातायात व्यवसायी समितिको बैंक खातामा रहेको रकम रुपान्तरित कम्पनीमा सार्ने व्यवस्था मिलाउने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवम संचारमन्त्री गोकुल बास्कोटाले रकम सार्न दिने निर्णय भएको पुष्टी गरेका छन्। यातायात व्यवस्था विभागले २०७४ चैत १८ गते यातायात व्यवस्थापन कार्य
नेपालगञ्जमा मारवाडी महिलाले यसरी मनाए तीज उत्सव

नेपालगञ्जमा मारवाडी महिलाले यसरी मनाए तीज उत्सव

   
नेपालगञ्ज मारवाडी महिला मन्चले नेपालगञ्जमा तीज उत्सव कार्यक्रमको आयोजना गरेको छ । शनिवार भब्यतापूर्वक कार्यक्रम मनाइएको हो । राष्ट्रगानबाट शुरु भएको कार्यक्रममा बिभिन्न परम्परागत नृत्य तथा गीत प्रस्तुत भएको थियो । मञ्चकी अध्यक्ष निलम खेतानको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
भञ्सार गीत कस्तो हुन्छ ? सुन्नुहोस्

भञ्सार गीत कस्तो हुन्छ ? सुन्नुहोस्

   
भञ्सार विभागले बनाएको भञ्सार गीत सुन्नुभएको छ ? यदि छैन भने अव सुन्नुहोस् । भञ्सार बिभागले आफ्नो वेयभसाईडमा ६ मिनेट २१ सेकेण्डको भञ्सार गीत राखेको छ । उक्त गीतमा भञ्सारको ईतिहास, व्यवसायीक सहजिकरणमा क्रियाशिलता र देशप्रतिको निष्ठाका बारेमा उल्लेख छ । यहाँ प्रस्तुत छ, भञ्सार गीत । https://www.customs.gov.np/upload/documents/01%20Bishwa%20bhanshar%20new_20160302161034.mp3
होटल स्नेहामा भारतकी चर्चित डिजे सोनाली कट्यालको बिशेष प्रस्तुत हुने

होटल स्नेहामा भारतकी चर्चित डिजे सोनाली कट्यालको बिशेष प्रस्तुत हुने

   
नेपालगञ्ज - यस ‘होटल स्नेहा क्लार्क ईन’ले साउन २४ गते भारतकी चर्चित डिजे सोनाली कट्याल सहितको बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ । युवा पुस्तालाई लक्षित गरी यस पटक भारतीय चर्चित एमटिभी च्यानलबाट प्रशारण हुने स्पील्ट्सभिल्ला सिजन ७ की बिजेता सोनाली सहित बिशेष कार्यक्रम गर्न लागिएको होटल स्नेहाले जनाएको छ । युवा पुस्ता माझ निकै रुचाइएकी डिजे सोनाली कट्याल पहिलो पटक नेपालगञ्जमा आउँदै गरेको स्नेहा
बैंक सञ्चालक र कर्मचारीलाई कसरी लाग्छ बैंकिङ कसुर ? ( राष्ट्र बैंकको निर्देशिका सहित)

बैंक सञ्चालक र कर्मचारीलाई कसरी लाग्छ बैंकिङ कसुर ? ( राष्ट्र बैंकको निर्देशिका सहित)

   
कहिलेकाही जानी नजानी यस्तो कसुरको सजायको भागीदार बन्नु पर्न सक्छ । पछिल्लो समय केही बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरु बैंकिङ कसुरअन्तर्गत सजाय काटिरहेका छन् । कतिपयको मुद्धा चलिरहेको छ । किनभने नेपाल राष्ट्र बैंकले बनाएको बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) लागु भईसक्दा पनि उनीहरुले त्यसमा बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुले गर्न नहुने काम गरे । राष्ट्र बैंकले जारी गरेको निर्देशिकाले
महिला उद्यमीलाई वित्तिय जानकारीको लागि महिला चेम्बर र सनराईज बैंक बीच सम्झौता

महिला उद्यमीलाई वित्तिय जानकारीको लागि महिला चेम्बर र सनराईज बैंक बीच सम्झौता

   
काठमाण्डौं, साउन १७- नेपाल महिला चेम्बर र सनराईज बैंक लिमिटेड बीच ब्यापार साझेदारी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठ र सनराईज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडयालले हस्ताक्षर गरेका हुन् । सम्झौता पत्रमा महिला चेम्बरमा आवद्ध महिला सदस्यहरुलाई बैंकको तर्फबाट कर, लेखा र बित्त सम्बन्धी जानकारी उपलब्ध गराईने उल्लेख गरि
वल्र्ड मर्चेन्ट बैकिङ एण्ड फाइनान्स समस्याग्रस्त संस्थाको सूचिबाट फुकुवा

वल्र्ड मर्चेन्ट बैकिङ एण्ड फाइनान्स समस्याग्रस्त संस्थाको सूचिबाट फुकुवा

   
वल्र्ड मर्चेन्ट बैकिङ एण्ड फाइनान्स समस्याग्रस्त संस्थाको सूचिबाट फुकुवा भएको छ । ग वर्गको उक्त वित्तीय संस्थालाई साउन ७ गतेको निर्णय अनुसार समस्याग्रस्त अवस्थाबाट सशर्त फुकुवा गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो फाइनान्समा घरजग्गा व्यवसायी सुधीर बस्नेतको लगानी रहेको थियो । अहिले नयाँ लगानीकर्ता प्रवेश गरेपछि समस्याग्रस्तबाट फुकुवा गरिएको हो । यससँगै अब वल्र्ड मर्चेन्टलाई निक्षेप संकलन तथा कर