ट्रक व्यवसायी विभाजित,ट्रक एन्ड ट्राफिक व्यवसायी फेडरेसन गठन
अनन्तराज न्यौपाने/बिजमाण्डू
विराटनगर।ट्रक व्यवसायी विभाजित भएका छन्। नेपाल ट्रक यातायात व्यवसायी महासङ्घ र नेपाल ढुवानी व्यवसायी महासङ्घ सरकारी कार्यदलमा बसेर वार्ता गरिरहेका बेला नवगठित अर्को सङ्गठनले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेको छ।
गोकर्ण पराजुली संयोजक रहेको नवगठित नेपाल ट्रक एन्ड ट्राफिक व्यवसायी फेडरेसनले प्रेस विज्ञप्तिमा भनेको छ, ‘पुरानै अवस्थामा व्यवसाय गर्नसक्ने वातावरण









