भिडियो

बिहानसम्म राप्ती नदिको सतह सामान्य, दिनभर पानी पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध

बिहानसम्म राप्ती नदिको सतह सामान्य, दिनभर पानी पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध

   
बाँके - बाँकेमा रातभर पानी परेपनि राप्ती नदिको सतह सामान्य अवस्थामा रहेको छ । जिल्ला आपत्तकालिन उद्धार कार्य सञ्चालन केन्द्र बाँकेका सूचना अधिकृत गौरी बुढाथोकीका अनुसार, बिहानसम्मको अपटेडमा राप्ती नदिको सतह २.८६ मिटर रहेको छ । जुन सामान्य मानिन्छ । नदिमा पानीको सतह ५. ४० मिटरलाई अति नै खतरा मानिन्छ । पहाडमा धेरै पानी नपरेपछि राप्ती नदिमा पानीको सतह खासै बढ्दैन । नदिमा पानीको सहत नबढेपनि दुई
नेतृत्व परिवर्तनमा एकजुट हुनुपर्छ : महामन्त्री कोइराला ।

नेतृत्व परिवर्तनमा एकजुट हुनुपर्छ : महामन्त्री कोइराला ।

   
नेपालगञ्ज । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टी सभापतिमा शेर बहादुर देउवालाई पुनः दोहरिन नदिने पक्षमा आफू रहेको बताउनुभएको छ । नेपाली कांग्रेस बाँकेले ३७ औं विपी स्मृति दिवसका अवसरमा आज नेपालगञ्जमा गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै महामन्त्री डा.कोइरालाले आगामी महाधिबेशनमा पार्टीको अहिलेको नेतृत्व परिवर्तन गर्नुपर्ने बताउनुभयो । यस विषयमा आफूले पहिलोपटक नेपालगञ्जबाट मुख खोलेको
एपेक्स ब्वाईज होस्टेल : ‘बिद्यार्थीका लागि घर जस्तै’

एपेक्स ब्वाईज होस्टेल : ‘बिद्यार्थीका लागि घर जस्तै’

   
नेपालगञ्ज - बस्नका लागि कोठा खोज्ने ! तर कहाँ ? शहरमा पढ्न आउने बिद्यार्थीका लागि सबैभन्दा टाउको दुखाईको बिषय यही बन्छ । त्यसरी कोठा खोज्न जहाँ त्यही भौतारिरहनु भएको छ भने त्यस्ता बिद्यार्थीका लागि एपेक्स ब्वाईज होस्टल उपयुक्त गन्त्व्य बन्न सक्छ । गत वर्ष नेपालगञ्ज औद्योगिक क्षेत्र नजिक रहेको उक्त होस्टलले विद्यार्थीलाई पठनपाठन सहित घरायासी वातावरण सहित बस्ने व्यवस्था गर्दै आएको छ । प्राविधिक श
सरकार र उद्योगीबीच वार्ता : ५ सदस्यीय कार्यदल बनाउने सहमति

सरकार र उद्योगीबीच वार्ता : ५ सदस्यीय कार्यदल बनाउने सहमति

   
काठमाडौं । वस्तु ढुवानीमा मूल्य अभिवृद्धि कर (भ्याट), भेइकल कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम तथा अनिवार्य प्यानको व्यवस्था लागू गरेपछि आन्दोलित निजी क्षेत्र र सरकारबीच यसको अध्ययन गर्न कार्यदल बनाउने सहमति भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा र नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिबीच आइतबार भएको छलफलमा कार्यदल बनाएर समस्या समाधान खोज्ने सहमति भएको हो । कार्यदलमा सरकारको तर्फबाट २, उद्योग
एजेन्टको ‘भञ्सारबन्दी’ले चार दिनदेखि नाकामै थन्किए ढुवानीका साधन

एजेन्टको ‘भञ्सारबन्दी’ले चार दिनदेखि नाकामै थन्किए ढुवानीका साधन

   
नेपालगञ्ज - ढुवानी एजेन्टले भन्सारबाट सामान छुटाउन नमानेपछि बिहिवारदेखि दर्जनौ ढुवानीका साधन नेपालगन्ज नाकामा रोकिएका छन् । भ्याटमा दर्ता हुनुपर्ने नीति सरकारले ल्याएपछि त्यसको विरोधमा काम बन्द गरेर भन्सार एजेन्ट आन्दोलनमा उत्रिएका छन् । नाकामा आएका ढुवानीका साधनको कागजी प्रक्रिया पु¥याएर मालसामान सम्बन्धित ठाउँमा पु¥याउन सहयोग गर्दै आएका भन्सार एजेन्ट र उनीहरुका प्रतिनिधिले काम बन्द गरेका कारण
सडक र ढल त बन्यो तर डुबान उस्तै

सडक र ढल त बन्यो तर डुबान उस्तै

   
नेपालगञ्ज : सडक बन्यो त्यही पनि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्र आज बिहान परेको झरीले जलमग्न भएको छ । शहरका अन्य ठाउँ त जलमग्न भएका छन् नै सबैभन्दा चर्चाको बिषय न्यूरोड बनेको छ । जहाँ गत आर्थिक वर्षमा सडकको उचाई बढाएरै निर्माणको काम गरिएको थियो । तर पनि आज जलमग्न भयो । नेपालगञ्जको ढल र सडक सुधारका लागि एशियाली विकास बैंकको सहयोगमा शहरी विकास परियोजना सञ्चालनमा छ । उक्त परियोजनाले नेपालगञ्ज
हजार भन्दा बढीको खरीदमा प्यान बिल कसरी सम्भवत छ ?

हजार भन्दा बढीको खरीदमा प्यान बिल कसरी सम्भवत छ ?

   
विराटनगर।एक हजारभन्दा बढीको खरिदमा प्यान बिल नभए कम्पनीले आयकर प्रयोजनका लागि खर्च देखाउन नपाउने नियमले तल्लो तहका जनता मारमा परेको व्यवसायीले बताएका छन्। गाउँगाउँका किसान धान, गहुँ, मकै, कोदो, तोरी, जुट र फापरजस्ता उपज बेचेर जीविका चलाइरहेका छन्। उनीहरूले स्थायी लेखा नम्बर (प्यान) लिएका हुँदैनन्। यस्ता किसानले आफ्नो उपज विक्री गर्दा प्यान बिल दिन सक्तैनन्।अर्कातिर खरिदकर्ता कम्पनी वा मिलले पनि
सांसद धुर्ब शाहीद्धारा पूर्वाधार निर्माणको अनुगमन, सबै तहका सरकारसंग समन्वय रहने प्रतिवद्धता

सांसद धुर्ब शाहीद्धारा पूर्वाधार निर्माणको अनुगमन, सबै तहका सरकारसंग समन्वय रहने प्रतिवद्धता

   
सुर्खेत - सुर्खेत क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य एवं नेकपा सुर्खेतका अध्यक्ष धुर्ब कुमार शाहीले सांसद विकास कोष अन्र्तगत भएका विकास, निर्माणको कामको अनुगमन गरेका छन् । सांसद शाहीले मेहेलकुना अस्पतालको डिजिटल एक्सरे मेशिन हस्तान्तरण गरे । त्यसक्षेत्रको स्वास्थ्य क्षेत्रको सुधारमा महत्वपूर्ण भूमिका रहने एक्सरे मेशिन उद्घाटन गर्दै सांसद शाहीले अस्पतालको सुधारमा आगामी दिनमा पनि सहयोग गर्ने बच
भार्गव विकासको शेयर स्वामित्व संरचना परिवर्तन

भार्गव विकासको शेयर स्वामित्व संरचना परिवर्तन

   
नेपालगञ्ज- भार्गव विकास बैंक लिमिटेडको शेयर स्वामित्व संरचना परिवर्तन भएको छ । रजिष्ट्रार कार्यलयबाट जेठ ३० गते प्रबन्धपत्र नियमावालीमा संशोधन भए अनुसार संस्थापक समूहको शेयर ५५ दशमलव ५० प्रतिशत र सर्वसाधारण समूहको ४४ दशमलव ५० प्रतिशत रहने गरी कायम भएको हो । संस्थापक समूहको २७ लाख ८३ हजार ८८० कित्ता र सर्वसाधारणतर्फको २२ लाख ३२ हजार १२० कित्ता शेयर साउन २ गतेको निर्णय अनुसार कारोबार योग्य भएको स
मुख्यमन्त्री शंकर पोखरेलद्धारा विकास आयोजनाको ठेक्का जेठभित्रै गर्न निर्देशन

मुख्यमन्त्री शंकर पोखरेलद्धारा विकास आयोजनाको ठेक्का जेठभित्रै गर्न निर्देशन

   
बुटवल -मुख्यमन्त्री शंकर पोखरेलले विकास आयोजनाको ठेक्का अवधि जेठ मसान्तसम्म हुने गरी अघि बढ्न निर्देशन दिनुभएको छ । मन्त्रालयहरुले आयोजना गरेको वार्षिक कार्ययोजना प्रस्तुतीकरण कार्यक्रममा बोल्दै उहाँले विकास निर्माणका काम जेठ मसान्तसम्म सक्ने गरी अघि बढ्दा कामको गुणस्तर र प्रभाव बढ्ने बताउनुभयो । ‘असार लागेपछि बर्षायाम शुरु हुने भएकाले कामको गुणस्तर कमजोर हुन्छ, आर्थिक वर्षको अन्त्यमा हतार हतारम