बिपीचोककै मोवाइल पसलमा चोरी
नेपालगञ्ज / नेपालगञ्ज–११ स्थित व्यस्त मानिने बिपीचोकमा रहेको एउटा मोवाइल पसलमा मंगलवार राती चोरी भएको छ । हिमाल डेण्टरको छेउमै रहेको श्लोक मोवाइल सेन्टरमा सटक फोडेर चोरी भएको हो ।
सञ्चालक विजय बैश्यका अनुसार चोरले नगद एक लाख ७५ हजार र १२ थान स्मार्ट मोवाईल लगेको छ । बुधवार विहान नौं बजे पसल खोल्दा चोरी भएको थाहा पाएको बैश्यले बताए । बिपीचोकमा सुरक्षाका लागि प्रहरी बिट छ । त्यहाँ रात,दिन प्र









