भिडियो

झरीमा व्यापार

झरीमा व्यापार

   
झरीमा आँप बेच्दै एकजना ठेला व्यवसायी । चर्को गर्मीका कारण आजित हुनुपर्ने अवस्था नेपालगञ्जमा शनिवार पानी परेसंगै अन्त्य भएको छ । बिहानदेखि लगातार पानी परेको छ । शितल महसुस भएको छ । शहरमा आवत–जावतमा कमी आएको छ ।
सरकारी निर्णय १३ दिन पनि टिकेन, भारतबाट विना परीक्षण तरकारी र फलफूल आयात गर्न सकिने

सरकारी निर्णय १३ दिन पनि टिकेन, भारतबाट विना परीक्षण तरकारी र फलफूल आयात गर्न सकिने

   
काठमाडौं। सरकारले विषादी परीक्षण विनानै भारत तथा अन्य मुलुकबाट नेपालमा तरकारी र फलफूल आयात गर्न बाटो खोलिदिएको छ। विषादी परीक्षण विना फलफूल र तरकारी आयात गर्न नदिने यसअघिको निर्णय १३ दिनमै उल्ट्याउँदै मन्त्रिपरिषदको बैठकले विना परीक्षण त्यस्ता वस्तुको पैठारीको बाटो खोलिदिएको हो। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले तयारी विना नै निर्णय गर्दा कार्यान्वयनमा समस्या भएकाले तत्कालला
९९ वटा संस्थालाई मलेसियाको स्वास्थ्य परिक्षण गर्ने अनुमति,बाँकेमा दुईवटा

९९ वटा संस्थालाई मलेसियाको स्वास्थ्य परिक्षण गर्ने अनुमति,बाँकेमा दुईवटा

   
काठमाडौं। सरकारले वैदेशिक रोजगारीको लागि मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षण गर्न थप ९९ वटा स्वास्थ्य संस्थालाई अनुमति दिएको छ। असार १९ गतेको मन्त्रीस्तरिय निर्णयअनुसार २९० वटा आवेदकमध्ये ९९ वटा संस्थालाई मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षण गर्न अनुमति दिइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयले गत चैत्र १८ गते सूचना जारि गर्दै मलेसिया जाने कामदारको स्वस्थ्
गुणस्तरहीन वस्तु उत्पादन गर्ने ६७ उद्योगलाई कारवाही

गुणस्तरहीन वस्तु उत्पादन गर्ने ६७ उद्योगलाई कारवाही

   
काठमाण्डौ : नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन वस्तु उत्पादन गर्ने ६७ उद्योगलाई कारवाही गरेको छ। विभागले चालू आर्थिक वर्षको जेठसम्म गुणस्तरविपरीत सामान उत्पादन गर्ने उद्योगलाई कारवाही गरेको हो। विभागले घोराही सिमेन्ट प्रालि दाङ, नारायणी माइक्रो पाइप उद्योग बारा, नव नेपाल प्लाष्टिक, नारायणी सिमेन्ट उद्योग बारा, होङ्सी शिवम् सिमेन्ट प्रालि, प्रिमियर वायर प्रालि विराटनगर, विश्वकर्मा सिमेन्ट
नेपाल आइडल रवि ओडलाई जिभिएन कलेजको सम्मान, के भने ओडले ?

नेपाल आइडल रवि ओडलाई जिभिएन कलेजको सम्मान, के भने ओडले ?

   
नेपालगन्ज :  जिभिएन कलेजले नेपाल आइडलका दोस्रो बिजेता रवि ओडलाई सम्मान गरेको छ । शुक्रवार कलेजले कार्यक्रमको आयोजना गरी उनलाई सम्मान गरेको हो । सुदूरपश्चिममा जन्मिएका ओडले नेपालगञ्जमा सम्मान पाउँदा खुःसी लागेको प्रतिक्रिया दिए । ‘नेपालगञ्ज मेरा लागि घर जस्तै हो । यसरी यहाँहरुको सम्मान पाउँदा झन् खुःसी लागेको छ’ ओडले प्रतिक्रिया दिदै भने–‘तपाईहरुले गायनक्षेत्रलाई गरेको सम्मानले थप प्रोत्साहन मिल
न्यू भेरी ट्याक्टर  सप्लायर्स आफ्नै शोरुममा सन्चालनमा

न्यू भेरी ट्याक्टर  सप्लायर्स आफ्नै शोरुममा सन्चालनमा

   
नेपालगन्ज १९ असार : न्यू भेरी ट्याक्टर  सप्लायर्स आफ्नो शोरुममा सन्चालनमा आएको छ । न्यू होल्याण्ड कम्पनीको ट्याक्टर, ब्याकहो लोडर, रोलरको भेरी र कर्णाली अन्चलको आधिकारिक बिक्रेता भेरी ट्याकटर भुजईगाउँमा सन्चालन हुँदै आएकोमा अब बिहिवारबाट भने आफ्नै भवनमा गनापुर सरेको छ । बिहिवार उद्घाटन कार्यक्रममा बोल्दै भेरी ट्याक्टर सप्लार्यसका प्रोपराईटर नरेन्द्र ओलीले आफ्नै भवनबाट सेवाग्राहीलाई सेवा दिन स
उद्योग वाणिज्य महासंघले मौद्रिक नीतिको लागि  पेश गरेका २१ बुँदे सुझाव यस्ता छन्

उद्योग वाणिज्य महासंघले मौद्रिक नीतिको लागि पेश गरेका २१ बुँदे सुझाव यस्ता छन्

   
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)ले राष्ट्र बैंकमा मौद्रिक नीतिको लागि २१ बुँदे सुझाव पेश गरेको छ  । निजी क्षेत्रको छाता संगठन महासंघले राष्ट्र बैंकसंग बैंक ब्याजदर घटाउन, पुनरकर्जाको सीमा बढाउन, स्प्रेडदर घटाउन माग गर्दै सुझाव पेश गरेको हो । बिषेश गरि बैंकको ब्याजदरमा परिवर्तन भइरहने तर जलविद्युतको विद्युत खरिद सम्झौतामा प्यान दर आयोजना अवधिभर निश्चित हुने भएकोले आयोजनाको आम्दानीमा परिव
राजस्व सचिव भन्छन्-‘आर्थिक क्रियाकलाप दबाएर चल्दैन’

राजस्व सचिव भन्छन्-‘आर्थिक क्रियाकलाप दबाएर चल्दैन’

   
काठमाडौं।राजस्व सचिव लालशंकर घिमिरेले धरपकड गरेर राजस्व संकलनको पक्षमा सरकार नरहेको बताएका छन्। नेपाल चेम्बर अफ कमर्सले गरेको छलफल कार्यक्रममा सचिव घिमिरेले अधिक राजस्व उठाएर निजी क्षेत्रलाई अप्ठेरोमा पार्ने सरकारको मनसाय नरहेको स्पष्ट पारेका छन्। व्यावसायिक गतिविधिलाई बढाएर सरकार अघि बढ्न खोजेको भन्दै उनले आर्थिक क्रियाकलाप दबाएर सरकार चल्न नखोजेको बताए। ‘व्यवसाय सुरु गर्ने, त्यसलाई विस्तार गर्ने
एनसेलद्वारा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति,  १८ शिर्षकमा सम्मान, १ करोड ३० लाख दिइँदै

एनसेलद्वारा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति, १८ शिर्षकमा सम्मान, १ करोड ३० लाख दिइँदै

   
काठमाडौं। एनसेल प्रालिले ईन्जिनियरिङ् अध्ययन संस्थान पुल्चोक क्याम्पसमा विभिन्न पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ। कम्पनीले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कार्यक्रम आयोजन गरेको हो। छात्रवृत्ति तथा उत्कृष्टता सम्मान विद्यार्थीका अभिभावक,  प्राध्यापक र अन्य पाहुनाहरुको माझ प्रदान गरिएको हो। एनसे
बाँकेको आर्थिक गणना असार २२ मा सार्वजनिक गरिदै

बाँकेको आर्थिक गणना असार २२ मा सार्वजनिक गरिदै

   
नेपालगन्ज १८ असार : बाँकेको आर्थिक गणना २०७५ असार २२ गते सार्वजनिक गरिने भएको छ । पहिलो पटक देशभर गरिएको जनगणनाले जिल्लाको आर्थिक चरित्र देखाउने तथ्यांक कार्यालय नेपालगन्जका प्रमुख पोमनारायण पौडेलले जानकारी दिए । आर्थिक क्षेत्रसंग सम्बन्धीत सकारी तथा गैरसकारी निकाय र पत्रकारहरु मार्फत बाँकेको आर्थिक गणना सार्वजनिक गरिने छ । विभागले यस गणनाबाट सरकारले पहिलो पटक इसर्वेक्षणको पनि शुरुवात गरेको छ । अ