एनसेलद्वारा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति, १८ शिर्षकमा सम्मान, १ करोड ३० लाख दिइँदै
काठमाडौं। एनसेल प्रालिले ईन्जिनियरिङ् अध्ययन संस्थान पुल्चोक क्याम्पसमा विभिन्न पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ।
कम्पनीले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कार्यक्रम आयोजन गरेको हो। छात्रवृत्ति तथा उत्कृष्टता सम्मान विद्यार्थीका अभिभावक, प्राध्यापक र अन्य पाहुनाहरुको माझ प्रदान गरिएको हो।
एनसे









