बिश्वकै टप सय भित्र पर्ने डिजे नेपालगन्जमा आउँदै
नेपालगन्ज : बिश्वकै टप सय भित्र पर्ने ख्यातिप्राप्त डिजे आफ्नो प्रस्तुति दिन नेपालगन्ज आउन लागेका छन । नेपालगन्जको एक्स जेनेरेसनले उनी लगाएत स्वदेशी डिजेहरुलाई नेपालगन्जमा ल्याउन लागेको हो । शनिबार पत्रकारहरुलाई जानकारी दिदै आयोजक एक्स जेनेरेसनले पुल पार्टी सहितको कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।
आउँदो असार ९ गते नेपालगन्जमा आयोजना गर्न लागेको सो कार्यक्रममा बिश्वकै टप सय भित्र गणना









