सर्लाहीको लालबन्दीमा विप्लवका जिल्ला इञ्चार्जको मृत्यु
सर्लाही : सर्लाहीको लालबन्दीमा बिहीबार प्रहरी र नेत्र विक्रम चन्द विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ।
प्रहरीको गोलीबाट एक जना विप्लवका जिल्ला इञ्चार्जको मृत्यु भएको छ। विप्लव माओवादी र प्रहरीबीच दोहोरो भिडन्त हुँदा जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएको केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकरी दिए। पोखरेलका अनुसार लालबन्दी नगरपालिका–१ स्थित जंगलमा प्रहर









