भिडियो

फेक हैन फ्याक्ट न्यूजको खाँचो छ : मन्त्री बास्कोटा

फेक हैन फ्याक्ट न्यूजको खाँचो छ : मन्त्री बास्कोटा

   
बाँके । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता गोकुल बास्कोटाले सरकार नागरिक स्वतन्त्रताका लागि कुनै पनि कसर नराख्ने बताउनु भएको छ । उहाँले प्रेस स्वतन्त्रताको पक्षमा सरकार रहेको तर स्वच्छन्दताको पक्षमा नरहेको बताउनु भयो । सरकारले प्रेस काउन्सिल विद्येयक दर्ता गर्न साथ फिर्ता ले भन्दैमा फिर्ता न लिने बताउनु भयो । विद्येयकमा रहेका विषयमा छलफल गरिने, तर विद्येयक नै फिर्ता नलिन
हाइब्रिड गाडीमा ५० प्रतिशत छुट, कस्ता हाइब्रिड कार आउलान् नेपाल ?

हाइब्रिड गाडीमा ५० प्रतिशत छुट, कस्ता हाइब्रिड कार आउलान् नेपाल ?

   
काठमाडौं – सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटबाट हाइब्रिड कारमा लाग्दै आएको भन्सार र अन्तःशुल्कमा ५०/५० प्रतिशतले छुट दिएको छ । अहिले यस्ता खाले गाडीमा मूल्यमा ८० प्रतिशत भन्सार महशुल र ६० प्रतिशत अन्तशुल्क लाग्छ । अर्थमन्त्रीले ५० प्रतिशत भन्सार र अन्तशुल्क कटौती गरेपछि ४० प्रतिशत भन्सार र ३० प्रतिशत अन्तशुल्क लाग्ने छ । अर्थमन्त्री डा युवराज खतिवडाले कम्प्रेसन–इग्निसन इन्टरनल कम्बसन पिष्ट
के सोधिन्छ बैंकिङ अन्तर्वार्तामा ?

के सोधिन्छ बैंकिङ अन्तर्वार्तामा ?

   
बैंकमा जागीर खान चाहानुहुन्छ भने तपाईँले आफूलाई सोही अनुसार तयार राख्नुपर्ने हुन्छ । किनकि, तपाईँसँगै सोही जागीरका लागि अन्य थुप्रैले एप्लाई गरेका हुन्छन् । कयौँमध्येबाट छनौट गरेर तपाईँलाई नै किन राख्ने त ? यसका लागि तपाईँसँग अरुमा नभएको र बैंकलाई काम लाग्ने सीप, क्षमता वा योग्यता हुनुपर्छ । यसका अलावा तपाईँले जागीरका लागि दिने अन्तर्वार्ताले पनि रोजगारदाताको दिमागमा एउटा छाप छोड्नुपर्यो । जागीरका
‘खर मुक्त घर’का लागि १३ करोड ५० रुपैया बजेट

‘खर मुक्त घर’का लागि १३ करोड ५० रुपैया बजेट

   
नेपालगन्ज : संघिय सरकारले बाकेका गरिब तथा विपन्न वर्गका लागि ‘खर मुक्त घर’ अभियान सुरु गर्ने भएको छ । त्यसका लागि १३ करोड ५० रुपैया बजेट छुट्याएको सरकारले सम्बन्धित निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सुरक्षित नागरिक आवास समन्वय समिति गठन गरेको हो । ‘बाकेमा २ हजार ७ सय सुरक्षित नागरिक आवासका लागि बजेट छुट्याइएको छ,’ नेपालगन्जस्थित सघीय आयोजना कार्यान्वयन इकाइ कार्यालयका इन्जिनियर हो
प्रदेश ५ मा मदन भण्डारीको जन्मदिन साताव्यापीरुपमा मनाउन यस्तो छ तयारी

प्रदेश ५ मा मदन भण्डारीको जन्मदिन साताव्यापीरुपमा मनाउन यस्तो छ तयारी

   
बाँके २५ जेठ : नेपाली राजनीतिका शिखर पुरुष एवं तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारीको जन्म जयन्ती प्रदेश ५ मा साताव्यापी रुपमा मनाउने तयारी भएको छ । असार १४ गते स्वर्गीय भण्डारीको जन्मदिन पर्छ । मदन भण्डारी फाउण्डेशनले मदन जयन्ती साताब्यापीरुपमा मनाउने तयारी गरेको प्रदेश अध्यक्ष सुर्य ढकालले जानकारी दिनुभयो । ढकालका अनुसार,जिल्लास्थित फाउण्डेशनको सहकार्यमा उक्त कार्यक्रमहरु आयोजना गरिने छ
‘शिक्षाक्षेत्रको विकासमा संस्थागत बिद्यालयको भूमिका महत्वपूर्ण’

‘शिक्षाक्षेत्रको विकासमा संस्थागत बिद्यालयको भूमिका महत्वपूर्ण’

   
बाँके २५ जेठ : बाँकेका संस्थागत बिद्यालयका अगुवाले शहरी विकास मन्त्री मोहमद ईस्तिायक राई समक्ष ‘शिक्षाक्षेत्रमा योगदान दिंदा’ राज्यका तर्फबाट ‘अपमान सहनुपरेको’ दुःखेसो सुनाएका छन् । इद मनाउन नेपालगन्ज आउनुभएका शहरी विकास मन्त्रीलाई शनिबार प्याब्सनका तर्फबाट भेटघाट गर्दै संस्थागत बिद्यालयका अगुवाहरुले यस्तो दुःखेसो पोखेका हुन् । संस्थागत बिद्यालयका अगुवा बिद्यामान राजभण्डारीले मन्त्री राई सम
संसारकै सबैभन्दा ठूलो बैंक ICBC : कस्तो छ अवस्था ?

संसारकै सबैभन्दा ठूलो बैंक ICBC : कस्तो छ अवस्था ?

   
आईसीबीसी अर्थात इन्डस्ट्रियल एण्ड कमर्सियल बैंक अफ चाइना संसारकै सबैभन्दा ठूलो बैंक हो । १ जनवरी १९८४ मा स्थापना भएको यो बैंक औद्योगिक एवम् व्यवसायिक क्षेत्रमा केन्द्रित रहेको छ । यद्यपि, यसले व्यक्तिगत प्रकारका कर्जाहरु पनि उपलब्ध गराउँछ । २८ अक्टोबर २००५ मा यो बैंकलाई जोइन्ट स्टक लिमिटेड कम्पनीमा परिणत गरियो र २७ अक्टोबर २००६ देखि सांघाई स्टक एक्सचेञ्ज र स्टक एक्सचेञ्ज अफ हङकङमा सूचिकृत
आ.व२०७६/७७ काे आर्थिक ऐनले गरेका केहि परिवर्तनहरू

आ.व२०७६/७७ काे आर्थिक ऐनले गरेका केहि परिवर्तनहरू

   
मु अ कर तफॅ ---------------------------------------- १) अनिवायॅ दर्ता हुनु पर्ने व्यवसायहरू थपिएको -------------------------------------------------------------- सबै किसिमका मदिराको कारोबार, भन्सार एजेन्ट, खेलौना को व्यवसाय, कवाडी तथा पत्रुको व्यवसाय, तथा नगर उप महानगर वा महानगर वा बिभागले तोकेका क्षेत्र भित्र शैक्षिक तथा कानुनी परामर्श (वकिल) र लेखा तथा लेखापरीक्षण सेवा व्यवसाय ।गत वर्ष अनिवा
यसरी सार्वजनिक भयो क्लासिक ३५० सीसी गन मेटल ग्रे, मूल्य ५ लाख १५ हजार

यसरी सार्वजनिक भयो क्लासिक ३५० सीसी गन मेटल ग्रे, मूल्य ५ लाख १५ हजार

   
काठमाडौं – रोयल इन्फिल्ड बाइकको नेपालका लागि आधिकारिक बिक्रेता एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले लोकप्रिय मोडल क्लासिक ३५० सीसी गन मेटल ग्रे विथ डिस्क ब्रेक नेपाली बजारमा सार्वजनिक गरेको छ । आज आयोजित पत्रकार सम्मेलनमार्फत एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड र रोयल इन्फिल्डका अपरेसन हेड मेघराज पौडेलले सो बाइक सार्वजनिक गरे । रो