यसरी सार्वजनिक भयो क्लासिक ३५० सीसी गन मेटल ग्रे, मूल्य ५ लाख १५ हजार
काठमाडौं – रोयल इन्फिल्ड बाइकको नेपालका लागि आधिकारिक बिक्रेता एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले लोकप्रिय मोडल क्लासिक ३५० सीसी गन मेटल ग्रे विथ डिस्क ब्रेक नेपाली बजारमा सार्वजनिक गरेको छ ।
आज आयोजित पत्रकार सम्मेलनमार्फत एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड र रोयल इन्फिल्डका अपरेसन हेड मेघराज पौडेलले सो बाइक सार्वजनिक गरे ।
रो









