भिडियो

फोहोर संकलन पछि चिटिक्क राजमार्ग !

फोहोर संकलन पछि चिटिक्क राजमार्ग !

   
कोहलपुर ४ कात्र्तिक - बाँके राष्ट्रिय निकुञ्ज, नेपाली सेनाको श्री मेहर गण, सशस्त्र प्रहरीले महेन्द्र राजमार्गमा सरसफाई गरेको छ । राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागका उपमहानिर्देशक रामचन्द्र कँडेलको प्रमुख अतिथ्यतामा राजमार्गमा बस र बटुवाबाट फालिएका फोहोर संकलन गरिएको थियो । पर्यटन वर्षलाई लक्षित गर्दै राजमार्ग सफाई गरिएको हो । कार्यक्रममा निकुन्ज प्रमुख प्रमोद भट्टराई र श्री मेहर गणका गणपति जिवन
बृहद रक्तदान

बृहद रक्तदान

   
नेपालगञ्ज - भेरी सहकारी वित्तीय संस्था लि. बाँके र लायन्स क्लब अफ नेपालगंज क्रियटिभ एंव स्थानिय सम्पूर्ण लायन्स तथा लियो क्लबहरुको संयुक्त रुपमा आयोजित बृहत रक्त–दान कार्यक्रम पि.डी.जी. लायन शेमराज शाक्यज्को प्रमुख अतिथ्यमा समपन्न भएको छ । भेरी सहकारी संस्था लि.का का. निर्देशक सुशीला शर्माज्यूले विधिवत रुपमा कार्यक्रमको शुरुवातको घोषणा सँगै रक्तदान कार्यक्रमको प्रारम्भ भएको थियो । उक्त अवसरमा र
दशैं सकियो तर नेपालगञ्जमा भएनन् यि तीन काम

दशैं सकियो तर नेपालगञ्जमा भएनन् यि तीन काम

   
–मानसरोवारका तिर्थयात्रीलाई बिदाई गर्न भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउने । –बाँके र बर्दिया लक्षित लगानी सम्मेलन आयोजना गर्ने । –पर्यटनमन्त्री योगेश भट्टराई यहाँको बिमानस्थल र पर्यटनका बिषयमा बृहद छलफल गर्न आउने । त्यो पनि दशैं अघि । माथि उल्लेखित तीनवटा महत्वपूर्ण काम दशैं अघि नेपालगञ्जमा गर्ने भनेर खुबै प्रचार गरिएको थियो । दशैं सकियो । तर कुनै पनि काम भएनन् । यि काम भएका
दि ग्यालेक्सी दरबारले ल्यायो जिकेएफसी रेस्टुरेन्ट सन्चालनमा

दि ग्यालेक्सी दरबारले ल्यायो जिकेएफसी रेस्टुरेन्ट सन्चालनमा

   
नेपालगन्ज,२७ असोज। होटेल दि ग्यालेक्सी दरबारले मासु पारखीहरुलाई लक्षित गर्दै नेपालगन्जमा करीव २ करोडको लगानीमा जिकेएफसी रेस्टुरेन्ट सन्चालनमा ल्याएको छ । रेष्टुरन्टको सोमबार(आज) एक औपचारीक कार्यक्रमकाबीच सन्चालनमा ल्याइएको हो । कार्यक्रममा बोल्दै नेपालगन्जका मेयर डा. धवल शम्शेर राणाले नेपालगन्जमा होटेल तथा रेष्टुरेन्ट व्यवसायमा लगानी थपिदै जानु सकरात्मक भएको बताउँनुभयो। उपमहानगरले महानगर बनाउने
सनराइज बैंकको १२ औं स्थापना दिवशमा नेपालगञ्जमा प्रभातफेरी

सनराइज बैंकको १२ औं स्थापना दिवशमा नेपालगञ्जमा प्रभातफेरी

   
नेपालगञ्ज - सनराइज बैंकले स्थापनाको १२औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा नेपाललगञ्जमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । सनराइज बैंकको नेपालगञ्ज शाखाबाट सुरु भई,कारकाँदो, पुष्पलालचोक, बसपार्करोड, न्यूरोड, घरवारीटोल, धम्वोझी हुँदै पुन शाखा कार्यालयमा आएको थियो । शुभकमना आदानप्रदान कार्यक्रममा सनराइज बैंक नेपालगञ्ज शाखाका निमित्त प्रविण अधिकारी, कोहलपुर शाखाका प्रबन्धक मनोज कुमार
तेइस वर्षपछि चिनियाँ राष्ट्रपतिबाट आज नेपाल भ्रमणमा आउँदै

तेइस वर्षपछि चिनियाँ राष्ट्रपतिबाट आज नेपाल भ्रमणमा आउँदै

   
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चीनका राष्ट्रपति सी जिङपिङको शनिबार अपराह्नदेखि दुई दिवसीय राजकीय भ्रमण हुँदैछ ।  तेइस वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण हुन लागेको हो । शनिबार काठमाडौँमा विशेष विमानबाट अवतरण गरेपछि केही क्षणको विश्रामपछि चिनियाँ विशिष्ट पाहुनाले आफ्ना नेपाली समकक्षी श्रीमती भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा भेटवार्ता गर्ने क
नरैनापुरमा स्वास्थ्य शिविर, सांसद अथकद्धारा उद्घाटन

नरैनापुरमा स्वास्थ्य शिविर, सांसद अथकद्धारा उद्घाटन

   
बाँके- आज नरैनापुर गा पा वार्ड नँ ५ मटेहियामा निशुल्क स्वास्थ्य शीबिरको उद्घघाटन बाँके १ का सँघिय साँसद महेश्वर गहतराज अथकले गरेकाछन । प्रमुख अतिथी समेत रहेका साँसद अथकले बिकट मानिएको नरैनापुर क्षेत्रमा स्वास्थ र लागुऔषधका बारेमा जनचेतनामुलक कार्यक्रमहरु सँचालन गर्न जरुरी रहेको बताउदै समाजका अगुवा नागरिक समाज सँघसँस्था र राजनितिक दल स्थानिय सरकार लाइ जागरण अभीयानका लागि अग्रसरहुन आह्वान गरेकाछन
शान्ति चामल उद्योगलाई ५० हजार जरिवाना

शान्ति चामल उद्योगलाई ५० हजार जरिवाना

   
नेपालगन्ज- नेपालगन्जको एक राइस मिललाई पचास हजार जरिवाना तिराइएको छ । संयुक्त अनुगमन टोलीले आज बुधबार नेपालगन्जको खजुरा रोडमा रहेको शान्ति चामल उद्योगलाई स्थलगत जरिवाना गराएको हो। उद्योगले साइनबोर्ड, मूल्य सूची, उपभोग्य मिति, ब्याच नम्बर नराखेर कानुन बिपरित व्यवसाय गरेको भन्दै बजार अनुगमन समितिले तत्कालका लागि पचास हजार जरिवाना गराइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालग
गाउँपालिकाकै पहिलो ‘हेयर कटिङ्ग सेन्टर’ चलाउने नवराज

गाउँपालिकाकै पहिलो ‘हेयर कटिङ्ग सेन्टर’ चलाउने नवराज

   
कालिकोट - नरहरिनाथ गाउँपालिका –३ का नवराज बुढाले पालिकामै पहिलो हेयरकटिङ सेन्टरको स्थापना गरेका छन । उनको हेएरकटिङ सेन्टर गाउँपालिका वडा अध्यक्ष टक्क विष्टले उद्घाट गरे । सेभ द चिल्डेन संगको साझेदारीमा भिडिसेफ नेपालद्धारा संचालित युवा सशक्तिकरण बुलगारी परियोजना बाट ३ महिना हेएरकटिङ तालिम लिएका बुढालाइ परियोजनाबाट रु २० हजारको समाग्री सहयोग गरिएको थियो ।  नरहरिनाथ गाउँपालिकामा कपाल काट्ने अहिले स
तुलसीपुरका किराना व्यवसायीले यसरी मुल्य सुची सार्वजनिक गरे

तुलसीपुरका किराना व्यवसायीले यसरी मुल्य सुची सार्वजनिक गरे

   
तुलसीपुर,८ असोज । तुलसीपुर बजारमा किराना समान तथा खाद्यन्न बस्तुहरुको मुल्य सुची सार्वजनिक गरिएको छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि चार्डपर्वलाई लक्षित गदै उपभोक्तालाई सर्वसुलभ तथा सहुलियत हुने गरी उपसमितिले मुल्यसुची सार्वजनिक गरेको किराना व्यवसायी उपसमितिका संयोजक बसन्त खड्गीले जानकारी दिएका छन् । तुलसीपुर उद्योग बाणिज्य संघ अन्र्तगत गठित किराना व्यवसायी उपसमितिले किराना समान र खाद्य बस्तुक