बाँकेको उपकार लद्युवित्त शाखा बिस्तारमा केन्द्रीत, २० जना कर्मचारी माग्यो
नेपालगञ्ज २६ कात्र्तिक - २०६३ सालतिर बाँकेको कोहलपुरमा स्थापना भएको महिला उपकार मन्चले आफ्ना सदस्यबाट दश रुपैया बचत उठाउँथ्यो । मन्चका अगुवाहरु गाउँ गाउँमा गएर महिलाको समूह बनाउँथे । त्यही समूहबाट संकलन भएर बनाईएको महिला मन्च आज राष्ट्र बैंकबाट अनुमती प्राप्त घ बर्गको बित्तिय क्षेत्र बन्न सफल भएको छ ।
बिहिवार संस्थाले राष्ट्र बैंकबाट घ बर्गको बित्तिय संस्थाको मान्यता पाएपछि शाखा बिस्तारमा केन्द








