धामपुर विद्युत प्रशारण लाइनको परीक्षण हुँदै, सचेतना अपनाउन प्राधिकरणको आग्रह
नेपालगञ्ज - निर्माणाधीन कोहलपुर(धामपुर ३३ के.भी.प्रसारण लाइनको परिक्षणका रुपमा बिहिवारदेखि विद्युत प्रवाह गरिने भएको छ । बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका अन्तर्गत राप्ती नदीदेखि धामपुर सबस्टेसन खण्डमा पर्ने कुण्डा- डाडाचेप्री- गुलेरीचोक-ढेलैयाचोक- आलीनगर- गोडधोई- जुरपनिया- धामपुर तथा धामपुर सबस्टेसन भित्रको क्षेत्रमा लाईन निर्माण भइरहेको छ ।
बिहिवारदेखि ११००० भोल्टमा परीक्षण (टेष्टिङ) प्र









