भिडियो

नेपालगन्जमा अष्ट्रेलियन एजुकेसन सेमिनार हुँदै

नेपालगन्जमा अष्ट्रेलियन एजुकेसन सेमिनार हुँदै

   
नेपालगन्ज,२५भाद्र। नेपालगन्जमा ग्राण्ड अष्ट्रेलियन एजुकेसन सेमिनार हुनेभएको छ। एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेज नेपालगन्जको आयोजनामा यहि भाद्र २७ गते नेपालगन्जको बाटिका होटलमा उक्त सेमिनार हुँदैछ। एक्सपर्टले यसै सेमिनारको बारेमा बुधबार नेपालगन्जमा पत्रकार सम्मेलन गरेको छ। उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया जानको लागि के के कुराको आवश्यक तथा कुन कुन
नेपालगञ्ज उद्योग वाणिज्य संघले विजनेस इन्क्युवेशन कार्यक्रम चलाउने

नेपालगञ्ज उद्योग वाणिज्य संघले विजनेस इन्क्युवेशन कार्यक्रम चलाउने

   
नेपालगञ्ज - नेपालगन्ज उद्योग वाणिज्य संघले नयाँ सोंच भएका नवप्रवेशी उद्यमीका लागि बिभिन्न कार्यक्रम सन्चालन गर्ने भएको छ । बुधवार संघका अध्यक्ष नन्दलाल वैश्यको अध्यक्षतामा नयाँ सोच भएका नव उद्यमी लाई व्यवसाय गर्न सहयोग गर्ने तथा उद्यमशीलता विकासका कार्यमा संलग्न सरोकारवालाहरुको सञ्जाल विस्तार, विकास, र ‘स्टार्टअप इकोसिस्टम’ संस्थागत गर्नमा सघाउने सम्बन्धित कार्यक्रममा हस्ताक्षर भएको छ । उक्त विष
दक्षिण एसियाको पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइन संचालनमा, ओली र मोदीले गरे उद्घाटन

दक्षिण एसियाको पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइन संचालनमा, ओली र मोदीले गरे उद्घाटन

   
काठमाडौं।झण्डै दुई दशकअघिको योजना नेपाल-भारत पेट्रोलियम पाइपलाइन मंगलबारदेखि संचालनमा आएको छ। भारतको मोतिहारीदेखि नेपालको अमलेखगन्जसम्मको ७० किलोमिटर लामो क्रसबोर्डर पेट्रोलियम पाइपलाइनको नेपाल र भारत दुबै देशका प्रधानमन्त्रीले एकैसाथ स्विच थिचेर औंपचारिक उद्घाटन गरिएको छ।नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आ-आफ्नो कार्यालयमा स्विच थिचेपछि मोतिहारीबाट पाइपला
प्रदेश ५ मा सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान विधेयक पारित

प्रदेश ५ मा सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान विधेयक पारित

   
२३ भदौ, बुटवल । प्रदेश ५ मा सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान स्थापना गर्ने बाटो खुलेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले संसदमा पेश गरेको सोसम्बन्धी विधेयक सोमबारको प्रदेश सभा वैठकबाट सर्वसममतले पारित भएको हो । प्रतिष्ठानको परिषद अध्यक्षमा मुख्यमन्त्री, सहअध्यक्षमा आन्तरिक मामिला तथा कानूनमन्त्री तथा सदस्यहरुमा प्रदेश सरकारका प्रमुख सचिव, प्रदेश योजना आयोगका सदस्य, मुख्यमन्त्री कार्याल
तीज फोटो प्रतियोगिताको बिजेतालाई यज्ञलक्ष्मी अटोको नगद पुरस्कार

तीज फोटो प्रतियोगिताको बिजेतालाई यज्ञलक्ष्मी अटोको नगद पुरस्कार

   
नेपालगञ्ज - यज्ञलक्ष्मी अटो डिष्ट्रीव्यूटर नेपालगञ्जले ‘तीज फोटो प्रतियोगिता’को बिजेतालाई पुरस्कार प्रदान गरेको छ । फेसबुक युजरले मन पराएका मध्ये सबैभन्द उत्कृष्ट सुजातासिंह ठकुरी भईन । उनलाई रु ६ हजार ५ सय नगद पुरस्कार प्रदान गरिएको छ । त्यस्तै सेकेण्ड रनरअप हुने एकता बुढाथोकीले रु ३ हजार ५ सय नगद पुरस्कार प्राप्त गरिन ।
वर्ड लिङ्कले ल्यायो नयाँ स्किम: एक बर्षसम्म २५ एमबिपिएस, ३२ इन्चको टिभी २५९९० रुपैयाँमा

वर्ड लिङ्कले ल्यायो नयाँ स्किम: एक बर्षसम्म २५ एमबिपिएस, ३२ इन्चको टिभी २५९९० रुपैयाँमा

   
काठमाडौं। दशै र तिहारको उपलक्ष्यमा इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक वल्र्ड लिंक कम्युनिकेशनस् लिमिटेडले स्किम ल्याएको छ कम्पनीले ग्राहकले १ वर्षसम्म २५ एमबीपिएस इन्टरनेटका साथ ३२ इन्चको सीजीएलईडी टीभी र एक वर्ष निशुल्क नेट टीभी सेवा २५ हजार ९९० रुपैयाँ पाउने स्किम ल्याएको छ। यो अफर २५,४० र ६० एमबीपीएस इन्टरनेटको १, ३ , ६ र १२ महिनाका प्लानमा उपलब्ध हुनेछ। यसको अतिरिक्त वल्र्ड लिंकले ग्राहक वर्ग
दशैंको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा

दशैंको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा

   
काठमाण्डौ – यसपालीको दशैंको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चाङग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत रहेको दशैंको टीकाको साइत २१ गते मंगलबार बिहान १० बजेर ३५ मिनेटमा रहेको हो । त्यसअघि मंगलबार बिहानै ८ बजेर ४५ मिनेटमा देवी विसर्जनको शुभ साइत रहेको उहाँले जानकारी दिनुभयो
बैंकिङ कर्मचारीका आधादर्जन कम्जोरीहरु

बैंकिङ कर्मचारीका आधादर्जन कम्जोरीहरु

   
बैंकले सर्वसाधारणबाट निक्षेप स्विकार गर्दछ र सर्वसाधारणको माग अनुरुप भुक्तानी गर्नुको साथै उनीहरुको माग अनुसार कर्जा प्रवाह गर्दछ । सर्वसाधारणको बचत सुरक्षित राखिदिनुका साथै बैंकले किसान, व्यापारी, उद्यमी एवं सर्वसाधारणलाई कर्जा उपलब्ध गराउँछ । त्यसैले बैंक जनताको एउटा विश्वासिलो र भरपर्दो संस्थाको रुपमा परिचित छ । बैंक यस्तो संस्था हो जसलाई सीसाको घर पनि भनिन्छ । जहाँ जोखिमको मात्रा बढी हुने गर
औषधी व्यवसायी संघ बर्दियाको अध्यक्षमा सुरेश रेग्मी

औषधी व्यवसायी संघ बर्दियाको अध्यक्षमा सुरेश रेग्मी

   
बर्दिया -नेपाल औषधि ब्यवसायी संघ , जिल्ला कार्यससमिति बर्दियाको अध्यक्षमा सुरेश कुमार रेग्मी निर्वाचित भएका छन् । आज शनिवार भएको अधिवेशनले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो । संघीय संरचना अनुसार पहिलो जिल्ला अधिवेशन गर्ने बर्दिया भएको छ । समितिको उपाध्यक्षमा मोहमद आरिफ शेष,महासचिवमा कृष्ण पौडेल,सचिवमा देवेन्द्र राज काफ्ले,सहकोषाध्यक्षमा बिष्णु हरि खनाल छन् । त्यस्तै सदस्यमा किशोर बसौला,सविनकुम
पुस्तक व्यवसायीलाई कर प्रशिक्षण

पुस्तक व्यवसायीलाई कर प्रशिक्षण

   
नेपालगञ्ज - पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँके आवद्ध व्यवसायीलाई कर प्रणालीका बारेमा प्रशिक्षण दिइएको छ । आन्तरिक राजश्व कार्यालय नेपालगञ्जको समन्वयमा प्रशिक्षण कार्यक्रम राखिएको थियो । कार्यक्रममा प्रमुख कर अधिकृत प्रकाश पौडेल, कर अधिकृत हुर्मत मिजार लगायतले पुराना तथा नयाँ कर प्रावधानका बिषयमा प्रशिक्षण दिए । कार्यक्रममा स्टेशनरी व्यवसायी महासंघका प्रदेश अध्यक्ष बसन्त लामिछाने, पूर्व अ