भिडियो

यूरो बेबीजोनका नानी बाबुहरुले यसरी मनाए अन्र्तराष्ट्रिय बालदिवश

यूरो बेबीजोनका नानी बाबुहरुले यसरी मनाए अन्र्तराष्ट्रिय बालदिवश

   
बाँके : अन्र्तराष्ट्रिय बाल दिवश मंगलबार नेपालगन्जमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो । सोही क्रममा नेपालगन्जमा रहेको युरो बेबीजोनका बालबालिकाले यसरी मनाए, अन्र्तराष्ट्रिय बाल दिवश,
सहकारी यूवा सम्मेलन हुँदै

सहकारी यूवा सम्मेलन हुँदै

   
बाँके : बुधवार नेपालगन्जमा बृहद सहकारी यूवा सम्मेलन हुने भएको छ । सम्मेलनमा प्रदेश ५, कर्णाली रसुदुरपश्चिम प्रदेशका सहकारीकर्मीहरुको सहभागिता रहनेछ । सम्मेलनको बारेमा जानकारी दिन मंगलबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । सम्मेलनबाट युवा वर्गहरु सहकारीमा आवद्ध हुन प्रेरित गर्ने, बिभिन्न तहका सरकारलाई सहकारीमैत्री युवा लक्षित कार्यक्रम आयोजनाका लागी निर्माण सहयोग पुग्ने अपेक्षा गरि
मोहमद डेमा विद्यालयले स्वस्फुर्तरुपमा बिदा गर्न सक्ने

मोहमद डेमा विद्यालयले स्वस्फुर्तरुपमा बिदा गर्न सक्ने

   
बाँके : बुधवार परेको मोहमद डेको अवसरमा नेपालगन्ज उपमहानगरपालिका भित्रका विद्यालयले स्वस्फुर्तरुपमा आवश्यकता अनुसार बिदा दिन सक्ने भएका छन् । बिदाका सम्बन्धमा सरकारी निकाय समेत अन्यौल देखिएको पाईएको छ । नेपालगन्ज उपमहानगरपालिकाको शिक्षा शाखाले मंगलबार सूचना जारी गरी विद्यालयले आवश्यकताका आधारमा बिदा दिन सक्ने जनाएको छ । शिक्षा शाखा प्रमुख मनप्रसाद रेग्मीद्धारा जारी सुचनामा ‘वार्षिक ४५ दिन विदाबाट
महिला उद्यमीका समस्या बुझ्दै रमारानी

महिला उद्यमीका समस्या बुझ्दै रमारानी

   
नेपालगन्ज : झण्डै २३ वर्षदेखि निरन्तर उद्यमका क्षेत्रमा क्रियाशिल छन्, रमारानी बैश्य । महिला कला केन्द्र स्थापना गरेर उनले प्रशिक्षणमुलक कामगर्दै आएकी छन् । घर बाहिर जान हिचकिचाउने समुदायका महिलाहरु कमै व्यवसायमा संलग्न छन् । तर रमारानीले ती सबै कुरा तोड््दै आफुलाई व्यवसायमा स्थापित गराउन सफल भईन । उनकै महिला केन्द्रमा धेरै महिलाहरुले सिलाईकटाई लगायतका तालिम दिएर रोजगार बन्न सकेका छन्् । महिलाहरु
‘सूचना प्रविधिमा  स्पष्ट नीतिको खाँचो’

‘सूचना प्रविधिमा स्पष्ट नीतिको खाँचो’

   
सूचना प्रविधिको उपयोगिता बिना हुने विकासको के अर्थ ? जहाँ पनि जसरी पनि सूचना प्रविधिले सबैलाई छोएको छ । त्यसैले गत वर्ष भएको निर्वाचनमा हाम्रा नेताहरुले सूचना प्रविधिलाई नै मुख्य नारा बनाए । उनीहरुले स्मार्ट सिटीदेखि भिलेज बनाउनेसम्मका लोकपृय नारा अघि सारे । त्यो कार्यान्वयन कहिले हुन्छ ? हेर्न बाँकी नै छ । कार्यान्वयन गर्ने र गराउने दायित्व हामी सबैको हो । यसै सन्र्दभमा क्यान महासंघ बाँके शाखाका
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघद्धारा सहयोग

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघद्धारा सहयोग

   
बाँके : बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँकी प्रतिमा शर्माको एमबिबिएस अध्ययनका नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँके शाखाले २१ हजार सहयोग गरेको छ । प्रतिमा शर्मा सहयोगका समितिका संयोजक समेत रहेका खजुरा ४ का वडा अध्यक्ष तिलकविर सुनारको उपस्थितीमा सोमबार संघका ननिर्वाचित अध्यक्ष शालिक सुवेदी, निर्वतमान अध्यक्ष बुद्धिप्रसाद अधिकारी, प्रथम उपाध्यक्ष मन्दिरा पाण्डे, द्धितिय उपाध्यक्ष सालिक सु
बाँके र बर्दियाका होमस्टेमा सबैभन्दा धेरै पर्यटक भित्रिए

बाँके र बर्दियाका होमस्टेमा सबैभन्दा धेरै पर्यटक भित्रिए

   
बाँके : होमस्टेले कला, संस्कृतिक मात्र जोगाउने नभई स्थानीयस्तरमा जनातको आयस्तर बृद्धिमा पनि महत्वपूर्ण भुमिका खेलेको छ । आर्थिक उपार्जनको महत्वपूर्ण माध्यम होमस्टे बनेको सरोकारवाला निकायका अगुवाहरुले बताएका छन् । पर्यापर्यटन सम्बन्धि सोमबार गाभरमा आयोजित अन्तरक्रियामा बोल्ने बक्ताहरुले उक्त कुरा बताए । होमस्टे एशोसियसन नेपाल प्रदेश नम्बर ५ का सचिव कृष्णलाल चौधरीले दर्ता प्रक्रिया स्थानीय तहबाट भए
कस्ले पायो आइएमईको ‘दशैंमा बिस लाख’ ?

कस्ले पायो आइएमईको ‘दशैंमा बिस लाख’ ?

   
बाँके : नेपालको नेतृत्वदायी रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले २०७५ सालमा मनाइने पर्वहरू दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको सेवाग्राहीमुखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बिस लाख’ योजनाअन्तर्गत पहिलो महिनाको विजेता घोषणा गरेको छ । क्योदाइ रेमिटेन्स जापानबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही नेत्र बहादुर मल्ल सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’ बाट पहिलो महिनाको विजेता घोषित भएका छ
जाडोको कपडा तयार

जाडोको कपडा तयार

   
बाँके : न्यू लुम्बिनी गार्मेन्ट उद्योग, घरबारीटोल नेपालगन्जले जाडोको मौसमलाई लक्षित गरी कपडा उत्पादन गर्न सुरु गरेको छ । जाडोको मौसम नजिकिएकाले अत्याधुनिक मेशिनबाट कपडा उत्पादन सुरु गरिएको सन्चालक कश्मिरा खातुनले बताईन । न्यू लुम्बिनी गार्मेन्ट उद्योगमा हालै मात्रै कच्चा पदार्थ उत्पादन गर्ने अत्याधुनिक सर्कुलर, पाउरफ्लाईट मेशिन ल्याईएको छ । अहिले यो मेशिनले आफै कच्चा पदार्थ उत्पादन गर्छ । सन्चालक