कोहलपुरमा कर सम्बन्धित अन्तरक्रिया
बाँके : बाँकेको कोहलपुरमा सातौं राष्ट्रिय कर दिवस र कर सप्ताह २०७५ सम्बन्धी कर विषयक अन्र्तक्रिया सम्पन्न भएको छ । आन्तरिक राजश्व कार्यालय नेपालगञ्जको आयोजना तथा कोहलपुर उद्योग वाणिज्य संघको समन्वयमा बुधबार एक दिने कर विषयक अन्र्तक्रिया सम्पन्न भएको हो । अन्तरक्रियामा बोल्दै आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका प्रमुख कर अधिकृत प्रकाश पौडेलले कर तिर्नु सवैको दायित्व रहेको बताउँदै करबाट नै राज्य चल्









