पोल्ट्री दिवशको झलक


पहिलो पटक नेपालगन्जमा पोल्ट्री दिवश मनाईएको छ । प्रदेश सांसद कृष्णा केसी नमुनाको प्रमुख आतिथ्यतामा बाँकेका प्रहरी प्रमुख जिल्ला अधिकारी मदन भुजेल, सशस्त्र , नेपाल प्रहरीका अधिकारी सहित बाँके र बर्दिया कुखुरापालक व्यवसायीहरु कार्यक्रममा सहभागि भए । कार्यक्रमका झलकहरु…


प्रकाशित मितिः     १७ पुष २०७५, मंगलवार २१:२४  |
error: Content is protected !!