टेलिकम कर्मचारी यूनियनको महाधिवेशन नेपालगन्जमा हुने


बाँके : नेपाल टेलिकम कर्मचारी युनियनको चौथो केन्दि«य महाअधिवेशन नेपालगञ्ज हुने भएको छ ।  देशभरिबाट तीन सय जना टेलिकम कर्मचारी युनियनका प्रतिनिधि नेपालगञ्ज अउने अयोजकाले बताएको छ ।नेपाल टेलिकम कर्मचारी युनियनको चौथो केन्दि«य माहाअधिवेशन यही पुस २०,२१,२२ नेपालगञ्ज कार्यक्रमा संचालन हुने छ ।
नेपाल टेलिकम कर्मचारी युनियनका केन्दि«य अध्यक्ष राजकुमार मेहताको अध्यक्षतामा युनियनको चौथो केन्दि«य माहाअधिवेशन हुने नेपाल टेलिकम कर्मचारी युनियनका क्षेत्रीय समितिका अध्यक्ष तेज नारायण भगतले बताएका छन् ।
नेपाल टेलिकम कर्मचारी युनियनको चौथो केन्दि«य माहाअधिवेशनमा नेपाल सरकार शहरी विकास मन्त्री मो इशितयाक राईको प्रमुख अतिथिमा कार्यक्रमा हुने क्षेत्रीय समितिका अध्यक्ष तेज नारायण भगतले बताए ।

प्रकाशित मितिः     १८ पुष २०७५, बुधबार २०:२५  |