नेपालगन्ज उपमहानगरको दुई आर्थिक वर्ष : के गर्यो, के गर्न बाँकी छ ? हेर्नुहोस् बिबरण


बाँके : नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४ र ०७५ तथा आर्थिक वर्ष २०७५ र २०७५ मा भएका मुख्य काम, भइरहेका काम र हुने कामको बिबरण सार्वजनिक गरेको छ । शुक्रबार नेपालगन्ज उपमहानगरपालिकाको सभाकक्षमा सन्चारकर्मीहरुसंगको छलफललमा उक्त कार्यक्रमहरु सार्वजनिक गरिएको थियो । नेपालगन्ज उपमहानगरपालिकाका मेयर राणाले शुन्दर, बिकसित नेपालगन्ज बनाउने अभियानमा सबैको साथ र सहयोगको अपेक्षा गरे । कार्यक्रममा २७ वटा कानूनहरु निर्माण तथा राजपत्र प्रकाशनदेखि पूर्वाधार निर्माणका काम सम्पन्न भएको बिबरण समेटिएको उपमहानगरपालिकाका प्रवक्ता प्रमोेद रिजालले बताए । उपमहानगरपालिकाले सम्पन्न गरिसकेको, सन्चालन गरिरहेको र सन्चालन गर्ने तयारीमा रहेका योजनाहरु निम्न अनुसार छन्,

 


 

प्रकाशित मितिः     २० पुष २०७५, शुक्रबार १६:०७  |
error: Content is protected !!