माघीलाई भारतकै भर


माघीलाई भारतकै भर : नेपालगन्जको बिपीचोकमा माघी पर्वमा खाने तरुल, सख्खरखण्ड, फर्सी बिक्री गर्दै तरकारी व्यापारी । स्वदेशमा उत्पादन हुन नसक्दा यस्ता बस्तुहरु भारतबाटै आयात हुने गरेका छन् ।
प्रकाशित मितिः     २९ पुष २०७५, आईतवार ०७:४३  |