नेपालगन्जमा कुन पानको मुल्य कति ?


बाँके : नेपालगन्जमा आएपछि जोकोहीले खोज्ने कुरामा पान पनि पर्छ । यहाँको खास केहीको स्वाद लिउँ भन्नेहरुले पानको पसल खोज्दै हिड्छन् । पान खाने, नखाने तपाईको इच्छाको कुरा हो । तर पानका पारखीका लागी भने यो खास मानिन्छ । हामीले नेपालगन्जमा पाइने पानको मुल्य यहाँ प्रस्तुत गरेका छौं । धम्बोझीचोकमा रहेको एउटा पान पसलको दररेटलाई आधार मानेका छौं । पान पसलपिच्छे मुल्य फरक पर्न पनि सक्छ ।


सानो पसलमा सुरु गरिने पान पसलले राम्रै ब्यापार गरेका हुन्छन् । बिहे पार्टीमा होम डेलिभरी नै हुने गरेको उनीहरुको भनाई छ । पान पसलले थुप्रैलाई रोजगारी पनि दिएको छ ।

प्रकाशित मितिः     ३ माघ २०७५, बिहीबार ०९:५५  |
error: Content is protected !!