इमराल्डका विद्यार्थीले बनाए पिज्जा


इमराल्ड कलेज अफ अप्लाईड म्यानेजमेण्टका बिद्यार्थीले प्रयोगात्मक कक्षा अन्र्तगत बनाएको पिज्जा । बिद्यार्थीहरुले स्वादिष्ट पिज्जा बनाएर आफ्नो क्षमता प्रदर्शन गरेका थिए । सन् २०१६ बाट नेपालगन्जको सुर्खेतरोडमा सुरु भएको उक्त कलेजमा होटल म्यानेजमेन्ट पढ्न बिद्यार्थीको आर्कषण देखिएको छ ।


प्रकाशित मितिः     ९ माघ २०७५, बुधबार १८:३४  |
error: Content is protected !!