आज भ्यालेन्टाईन डेको अन्तिम दिन। यसको रौनकले नेपालगन्जलाई पनि छोएको छ । गिफ्ट पसलहरु प्रेमका प्रतिक उपहारहरु सजिएका छन् । माथिको तस्बिर त्रिभुवनचोकको एक गिफ्ट पसल अगाडी बाहिर सजाएर राखिएको मुटुको प्रतिक हो ।
-तस्बिर : खम्बप्रसाद पुन /नेपालगन्ज विजनेश