प्रणय दिवसमा दिला शाहको मार्मिक कविता


दिला शाह

संसार प्रेमको मन्दिर हो ! 
हरेकको मुटुको ढुकढुकीमा,
निश्वार्थ प्रेमको चाल होस् !

सबै हाँसुन् सबै प्रेममा बाँचुन् 
कोही दु:खी नहुन् संसारमा,
उत्सवमय यो साल होस्!

एकदिन चितामा समाधी हुनुछ!
केही राम्रो गरौ अब अाऊ,
हाम्रै कारण देशको राम्रो हाल होस्!

प्रणय दिवस प्रेममय बनोस् 
सबैमा शुभकामना ???

प्रकाशित मितिः     २ फाल्गुन २०७५, बिहीबार ०९:१०  |