आज भ्यालेन्टाईन डे, नेपालगन्जका गिफ्ट पसल यसरी सजिए


आज भ्यालेन्टाईन डेको अन्तिम दिन। यसको रौनकले नेपालगन्जलाई पनि छोएको छ । गिफ्ट पसलहरु प्रेमका प्रतिक उपहारहरु सजिएका छन् । माथिको तस्बिर त्रिभुवनचोकको एक गिफ्ट पसल अगाडी बाहिर सजाएर राखिएको मुटुको प्रतिक हो ।

-तस्बिर :  खम्बप्रसाद पुन /नेपालगन्ज विजनेश

प्रकाशित मितिः     २ फाल्गुन २०७५, बिहीबार ०७:०६  |