नेपालगन्जमै छ गज्जवको ‘हबिव सैलुन ‘


नेपालगन्ज : नेपालगन्जको न्युरोडमा सन्चालनमा आएको जायेद हविव सैलुन आर्कषक छ । बिहिवार प्रदेश ५ का सांसद विजय यादवद्वारा उद्घाटन गरिएको छ। अत्याधुनिक सेवा सुविधा दिने उदेश्यका साथ नेपालगन्जमा सैलुनको स्थापना गरेको यस सैलुनका सन्चालक जायेद र साहाबुदिनले जानकारी दिए।

नेपालगन्जका अन्य सैलुन भन्दा उत्कृष्ट सेवा सुविधा दिनको लागि करिव २० लाखको लगानिमा सैलुन सन्चालनमा ल्याइएको सन्चालकहरुले बताए। सन्चालक भन्छन,”ग्राहकहरुले ढुक्क सङ्ग कपाल कटाउन, फेसिएल गर्न, कपालमा रङ लगाउने सक्नेछन”। साथै ग्राहकहरुले सस्तो सुलभ मुल्यमा सेवा सुविधा उपभोग गर्न सक्ने पनि सन्चालकले बताए।

प्रकाशित मितिः     १८ फाल्गुन २०७५, शनिबार ११:१०  |