‘कलरफुल’ नेपालगन्ज रंगशाला


आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वसन्ध्यामा नेपालगन्ज रंगशालामा केहीबेर अघि भब्य आतिशबाजी गरिएको छ । यो भोली हुने अतिसबाजीको पूर्व अभ्यास थियो । राष्ट्रपति बिद्यादेवी भण्डारीले भब्य समारोहका बीच भोली बिहिवार आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समुद्घाटन गर्नुहुनेछ ।

तस्वीर सौजन्य : माधव अधिकारी

 


प्रकाशित मितिः     ४ बैशाख २०७६, बुधबार २०:१७  |
error: Content is protected !!