यसरी पहिचान गरौं नेपाली नक्कली र सक्कली नोट


नेपालगन्ज : बजारमा नक्कली नोट भेटिन थालेपछि राष्ट्र बैंकले नक्कली नोटका बारेमा जानकारी दिन सूचना जारी गरेको छ । बजारमा नक्कली नोटको प्रयोग बढ्न थालेपछि  नेपाल राष्ट्र बैंकले सक्कली नोट बारे जानकारी दिएको हो । राष्ट्र बैंकले १००, ५०० र १००० रुपैयाँका सक्कली नोट बारे जानकारी दिन राष्ट्र बैंकको वेवसाइटमा सूचना र सक्कली नोटको विस्तृत विवरण राखेको  छ । राष्ट्र बैंकले एक हजार दरका नयाँ नोट दृष्टी विहिनहरुले छामेर नै थाहा पाउँछन् । ५०० का नोटमा पनि विशेष सुरक्षा अपनाइएको जनाएको  छ ।

प्रकाशित मितिः     २० जेष्ठ २०७६, सोमबार १६:११  |