बिपीचोकका चारवटा गोदाम जले


नेपालगञ्ज – नेपालगञ्ज बिपीचोकका चारवटा पसल आज साँझ जलेर नष्ट भएका छन् । सोफिया सिरक, सब्बिर सिद्धिकीको हिमालय फर्निचरको दुईवटा गोदाम , जमाल अहमदको कारखाना जलेको छ । प्रहरीले क्षतीको प्रारम्भीक विवरण संकलन गरिरहेको छ । यस अघि सोही ठाउँमा १३ वटा फर्निचर पसल जलेर नष्ट भएका थिए ।

प्रकाशित मितिः     ७ कार्तिक २०७६, बिहीबार १९:१८  |