नेपालगञ्ज २० मंसिर – भञ्सार नाकाबाट अस्थायी रुपले प्रवेश गर्ने यात्रुवहाक र अन्य सवारीसाधनको कडाईका साथ चेकजाँच गरिने भएको छ । राजश्व चुहावट रोक्न अर्थमन्त्री युवराज खतिवडाले यस्तो निर्देशन दिएका छन् ।
![](https://i0.wp.com/arthapage.com/wp-content/uploads/2023/12/d556cba3-6c15-465f-b97a-f05decf1492e.jpg?resize=740%2C282&ssl=1)
काठमाण्डौंमा मंसिर १८ गते सम्पन्न भएको राजश्व चुहावट नियन्त्रण उच्च स्तरीय अनुगमन समितिको बैठकमा समितिका संयोजक समेत रहेका अर्थमन्त्री खतिवडाले राजश्व चुहावट रोक्न भञ्सार नाका हुँदै आवातजावत गर्ने सवारी चेकजाँचमा कडाई गर्न निर्देशन दिएका हुन ।
बैठकले गरेको निर्णयहरु यस्ता छन् । पुरा हेर्न यहाँ क्लिक गर्नुहोस् Scan10001 (1)_20191206021346