यी हुन् वैशाख २६ गतेदेखि सञ्चालन गर्न पाइने ४४ प्रकारका उद्योग


काठमाडौं। सरकारले खाद्यान्न र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्नेसहित ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

उद्योग मन्त्रालयको प्रस्ताव तथा कोरोना नियन्त्रण उच्चस्तरीय समितको सिफारिसमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गतेदेखि त्यस्ता उद्योग सञ्चालन गर्ने निर्णय गरेको हो ।

यी हुन् वैशाख २६ गतेदेखि सञ्चालन गर्न पाइने ४४ प्रकारका उद्योग स्

१० खाद्यान्न उत्पादन वा प्रशोधनगर्ने उद्योगहरु

२० दुध तथा दुग्ध पदार्थ उत्पादन उद्योग

३० औषधि, सर्जिकल उत्पादन, स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन गर्ने उद्योगहरु

४० खाने पानी उत्पादन गर्ने उद्योगहरु

५० इँटा उद्योग

६० पशुपंक्षी तथा माछाको दाना र आहारा उत्पादन गर्ने उद्योग

७० खाने तेल तथा घ्यू उद्योग

८० चिनी उद्योग

९० चिया प्रशोधन उद्योग

१०० एलपीजी ग्याँस उद्योग

११० प्याकेजिङ्ग सामग्री उत्पादन गर्ने उद्योग

१२० कफि उद्योग

१३० पाउरोटी, बिस्कुट र कन्फेक्सनरी उद्योग

१४० नूडल्स तथा तयारी चाउचाउ उद्योग

१५० मसला उद्योग

१६० अलैंची र अदुवा प्रशोधन उद्योग

१७० कुखुरापालन, बाख्रापालन, बंगुरपालन, गाईवस्तु पालन उद्योग

१८० धान चामल र चिउरा उद्योग

१९० दाल उद्योग

२०० पशु औषधी र किटनासक औषधी सम्बन्धी उद्योग

२१० खानी तथा खनिजजन्य उद्योग

२२० बालुवा प्रशोधन तथा क्रसर उद्योग

२३० सिमेण्ट उद्योग

२४० आइरन तथा स्टिलउद्योग

२५० पेन्टिङ्गस ९रंगरोगन० उद्योग

२६० जीआइ र प्लास्टिकपाईप र फिटिंग्स उद्योग

२७० बिजुलीका केबल तथा विद्युत्त सामग्रीहरु उत्पादन गर्ने उद्योग

२८० जुुस तथा हल्का पेयपदार्थ उद्योग

२९० प्लाइउड र भेनिर उद्योग

३०० विद्युत उत्पादन, विद्युत्त सामग्री, ट्रान्सफरमर तथा प्रशारणसँग सम्बन्धीत उद्योगहरु

३१० जस्ता पाता उद्योग

३२० हेभी मेशीनरी औजार मर्मत संभार

३३० खनिजजन्य उद्योग र खानीहरु (लाइमस्टोन, खरि, डोलोमाइट, रेडक्ले, फलाम लगायत०

३४० समिल र काष्ठ उद्योग

३५० आल्मुनियम उद्योग

३६० ग्रील उद्योग

३७० फोहोर मैला संकलन तथा प्रशोधन उद्योग

३८० ढुवानी तथा कार्गो सेवा उद्योग

३९० मेसिन पार्टपूर्जा वर्कसप उद्योग

४०० मोटर ग्यारेज वर्कसप उद्योग

४१० छापाखाना तथा प्रेस सम्बन्धी उद्योग

४२० सबै खाले वस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योग

४३० विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग

४४० औद्योगिक क्षेत्रभित्र रहेका सबैखाले उद्योग

प्रकाशित मितिः     8:32:45 PM  |