नेपालगन्जको क्वारेन्टाइनमा बसेकालाई योगा


नेपालगन्ज २९ बैशाख : महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको क्वारेन्टाइनमा बसेका सर्वसाधारणलाई योगा सिकाइँदै छ । क्वारेन्टाइनमा बसेकालाई तनावमुक्त गराउन नेपालगन्ज उपमहानगरपालिकाले आर्युबेद शाखाको समन्वयमा योगा सिकाउँन शुरु गरेको उपमेयर उमा थापामगरले जानकारी दिइन । हेर्नुहोस् योगा गर्दै गरेको तस्विर-

तस्विर : तेज ओली

प्रकाशित मितिः     २९ बैशाख २०७७, सोमबार ०९:३३  |