नेपालगन्ज २० जेठ : होटल व्यवसायी संघ, प्रदेश नं. ५ ले कोरोनाका कारण प्रभावित भएको होटल व्यवसायलाई जोगाउन आफ्ना पाँच माग पुरा गर्न सरकारसंग अपील गरेको छ ।
कोरोनाका कारण सबैभन्दा धेरै होटल क्षेत्र प्रभावित भएको अध्यक्ष भाष्कर काफ्ले बताए ।
त्यसैले सरकारले होटल क्षेत्रलाई उकास्न बिशेष व्यवस्था गर्नुपर्ने संघको माग रहेको काफ्लेले जानकारी दिए ।
संघले सरकारसंग माग मात्र गरेको छैन कोरोना बिरुद्धको लडाईमा साथ दिनका लागि होटललाई क्वारेनटाइन बनाउने घोषणा समेत गरेको छ ।
हेर्नुहोस् संघले उठाएका पाँच मुद्दा-