प्रदेश ५ का होटल जोगाउन सरकारसंग यस्ता छन् होटल व्यवसायी संघका पाँच माग


नेपालगन्ज २० जेठ :  होटल व्यवसायी संघ, प्रदेश नं. ५ ले कोरोनाका कारण प्रभावित भएको होटल व्यवसायलाई जोगाउन आफ्ना पाँच माग पुरा गर्न सरकारसंग अपील गरेको छ ।

कोरोनाका कारण सबैभन्दा धेरै होटल क्षेत्र प्रभावित भएको अध्यक्ष भाष्कर काफ्ले बताए ।

त्यसैले सरकारले होटल क्षेत्रलाई उकास्न बिशेष व्यवस्था गर्नुपर्ने संघको माग रहेको काफ्लेले जानकारी दिए ।

संघले सरकारसंग माग मात्र गरेको छैन कोरोना बिरुद्धको लडाईमा साथ दिनका लागि होटललाई क्वारेनटाइन बनाउने घोषणा समेत गरेको छ ।

हेर्नुहोस् संघले उठाएका पाँच मुद्दा-

प्रकाशित मितिः     २० जेष्ठ २०७७, मंगलवार १९:०३  |