झिलिमिली रानीतलाउ


नेपालगन्ज १८ असार :  नेपालगन्जको रानीतलाउ वरीपरी साँझमा झिलिमिली हुने गरेको छ । आन्तरिक पर्यटनका क्षेत्रमा प्रमुख स्थान ओगेटेको रानी तलाउमा कोरोना कारण बाहिरबाट मानिसहरुको प्रवेशमा निषेध गरिएको छ । यद्यपी लकडाउनकैबीच तलाउ र वरपर सुधारका काम गरिएको छ । हेर्नुहोस् तस्विर :-

तस्विरहरु : कमल डाँगी/ शैलेन्द्र गौतम उपाध्याय


प्रकाशित मितिः     10:41:32 AM  |