नेपालगन्ज ९ साउन : भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धितालले स्रोत नखुलेको रकम सहित बिहिवार अख्तियारद्धारा कर्मचारी पक्राउ गरेको विषयमा छानविनमा सघाउने बताएका छन् । शुक्रवार प्रेस बिज्ञप्ती जारी गरी अध्यक्ष धितालले उक्त कुरा बताएका हुन । हेर्नुहोस् बिज्ञप्ती-
