निषेधाज्ञाका कारण १२ वटा रोयल इनफिल्ड सहित ३७ बढि सवारीको लिलामी रोकियो


नेपालगन्ज २१ साउन :  राजश्व अनुसन्धान कार्यालय कोहलपुरले सवारी साधन लिलाम सम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगित गरेको छ ।

बाँकेमा लागेको निषेधाज्ञालाई मध्यनजर गर्दै उक्त प्रक्रिया स्थगित भएको हो । १२ वटा रोयल इनफिल्ड सहित ३७ वटा बिभिन्न ब्राण्डका मोटरसाईकल लिलामीमा राखिएको छ ।

त्यस्तै दर्ता गर्न नमिल्ने पत्रुका रुपमा अन्य सवारीसाधन लिलामीमा चढाईको छ ।
हेर्नुहोस् सूचना….

 

प्रकाशित मितिः     २१ श्रावण २०७७, बुधबार १६:२७  |